सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थाई राजाले एक महिलासहित दरबारका ६ जना अधिकारीलाई गरे बर्खासी

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : थाई राजाले बरिस्ठ महिला पुलिस अधिकारि सहित ६ जनालाई राजदरबारबाट निकालेका छन ।

थाइल्याण्डका राजा महावाचिरालङ्कनले बुधबार एक वक्तव्य मार्फत राजदरबारका ६ अधिकारीले ‘अत्यन्त दुष्ट’ कार्य गरेकोले राजदरबारबाट निकाला गरिएको अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन् ।

थाई राजाले आफ्नो निकटतम सहयोगि महिला अधिकारीको शाही उपाधि खोसेको केही दिनपछि ६ जनाको पदच्युत गरेका हुन ।

दरबारमा अनुशासन तोड्नेहरुमा एक वरिष्ठ महिला पुलिस अधिकारी, दुई सुरक्षागार्ड, बेडरुम गार्ड सर्भिसकी एक नर्स र एक भेटेनरियन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित