सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वसांसद गायत्री साहले मेडिसिटी अस्पताल बिरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दर्ता गरिन्

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः पूर्वसांसद गायत्री साहले १० करोड क्षतिपूर्तिको माग गर्दै मेडिसिटी अस्पताल विरूद्ध अदालतमा मुद्दा हालेकी छिन् ।

पूर्वसांसद साहले अस्पतालले गलत रिपोर्ट दिएका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको र त्यसको जीवनभरको उपचार खर्च भन्दै १० करोड रकम क्षतिपूर्तिस्वरूप माग गर्दे गत असोज २८ गते ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको अदालतले जनाएको छ ।

मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरका कारण आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते मुद्दा दायर गरेकी हुन् ।

साहले गत फाल्गुन २८ गते मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । तर, शारीरिक विकास नहुने किसिमको ‘डाउन सिन्ड्रोम’ भएको शिशु जन्मिएपछि उनले लामो समयसम्म बच्चा अस्पतालबाट लगिनन् ।

उच्च अदालत पाटनले आदेश दिएपछि शाहको परिवारले बच्चालाई मंगलवार राती १ वजे वुझेर लगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’