सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल पुलिस र चितवन एघार विकास शिल्ड कपको फाईनलमा

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नारायणगढस्थित क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र चितवन एघार भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब संकटा क्लबविच भएको खेलमा संकटालाई १–० गोलअन्तरले पछी पार्दै पुलिस क्लब फाईनलमा प्रबेश गरेको हो ।

पहिलो हाफ अघि बराबरी खेलेको पुलिसले खेलको दोस्रो हाफको ७२ औं मिनेटमा सौजन याक्खाले गोल गरे सो गोल नै निर्णायक गोल भए पश्चात पुलिस क्लब प्रतियोगिताको फाईनलमा प्रबेश गरेको हो ।

यही कात्तिक ९ गते शनिबारका दिन उपाधिका लागी चितवन एघार र पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ ।

चितवन एघार त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै उपाधिको फाइनलमा प्रबेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

आइसिसी टि–ट्वान्टी विश्व वरियता: दीपेन्द्र चौथो स्थानमा

आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी

दोस्रो राष्ट्रिय महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

आईसीसी विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भीडन्त हुँदै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने