सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टी-२० विश्वकप छनोट समूह ‘बी’ को खेलमा आयोजक यूएईको सहज जित

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : यूएईमा जारी आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट खेलमा आयोजक युएई नाइजेरियामाथि विजयी भएको छ ।

विहिबार भएको समूह ‘बी’ को खेलमा टस हारेर व्याटिङ गरेको नाइजेरियाले निर्धारीत २० ओभरको खेलमा ३ विकेट गुमाँउदै युएई समक्ष ११२ रनको लक्ष्य पस्केको थियो ।

युएईका सेसन एडेडेजीले ५१ रन र चिमेजी अनवुजुलिकले ४६ रन बनाएका थिए ।

११२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले निर्धारीत २० ओभरको खेलमा १२.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

यूएईका जवार फरिदले ५५ र मोहम्मद उस्मानले २० रन बनाए । त्यस्तै समूह ‘बी’ को अर्को खेलमा हङकङले क्यानाडालाई ३२ रनले पछि पारेको छ ।

१५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११८ रनमा सिमित हुन पुग्यो । सो खेलमा हङकङले ७ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड