सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रोनाल्डोलाई पछि पार्दै २१ औं शताब्दीकै उत्कृष्ट भए मेस्सी

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : लियोनल मेस्सी २१औं शताब्दीकै नम्बर १ खेलाडीको सूचीमा गनिएका छन् ।

अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेस्सी २१औं शताब्दीकै नम्बर १ खेलाडीको सुचीमा रहेको बेलायती चर्चित पत्रिका इन्डिपेन्डेन्सले अध्ययन सहित सार्वजनिक गरेको हो ।

अध्ययनका अनुसार शताब्दीकै शीर्ष १० को सूचीमा मेस्सी पहिलो नम्बरमा पर्न सफल भएको बताएको छ ।

पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने पछि परेका छ्न् ।

रोनाल्डो दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा जाभी हर्नान्डेज, चौथोमा रोनाल्डिन्हो, त्यस्तै क्रमश आन्द्रे इनिस्टा, रोनाल्डो नाजारियो, थिएरी हेनरी, जिनेदिन जिदान, काका र १०औं स्थानमा फावियो कान्नाभारो रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड