सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पेट्रोलीयम व्यवसायी हत्याको बिरोधमा जनकपुरधामका सम्पुर्ण पम्पहरु बन्द हुने

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली हानी हत्या गरिएको बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिबार जनकपुरधामका सम्पुर्ण पेट्रोल पम्पहरु बन्द गर्ने घोषणा गरेको छ ।

संवेदनशील पेट्रोलीयम पदार्थको क्षेत्रका व्यवसायीहरु असुरक्षित रहेको भन्दै शनिवार जनकपुरधाम अन्तर्गत रहेका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ विक्रि वितरण नगर्ने एशोसिएसनले जनाएको हो ।

यस्तै शनिबार प्रदेश नम्बर २ अन्तर्गत रहेका पाँच जिल्ला (महोत्तरी, सर्लाही, रौतहट, बारा,पर्सा)हरुमा दुई घण्टाको लागि पेट्रोलयम पदार्थ विक्री वितरण ठप्प पार्ने एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले बताएका छन् ।

हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

निर्माण व्यवसायी पंकज चोधरीले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट आठ लाख रुपैयाँ बराबरको डिजेल उधारो लिएका थिए । सो रकम लेनदेनको विवादमा गोली हानिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन