सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महराको तिहार पनि जेलमै बित्नेभयो

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अदालत काठमाण्डौंले निर्वतमान सभामुख कृष्ण बहादुर महरालाइ ७ दिन थप हिरासतमा राखी अनुसनधान गर्न आदेश दिएको छ ।

महानगरिय अपराध महाशाखा टेकु काठमाण्डौंले अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागी अदालतसँग थप समय माग गरेको थियो । काठमाण्डौं जिल्ला अदालतका न्यायाधिस सुदर्शन राज पाण्डेको इजलाशले बिहिबार महरालाइ थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

संसद सचिवालयकी स्वास्थ्य विभागमा कार्यरत रोशनी शाहीसँग बलत्कार अभियोग लागेपछी प्रहरीले असोज् १९ गते प्रहरीले निवर्तमान सभामुख महरालाइ पक्राउ गरी सिंहदरबार हिरासतमा राखेको थियो ।

असोज २३ गतेदेखी स्वासप्रश्वासको समस्याका कारण नर्विक अस्पतालमा उपचाररत महरालाइ काठमाण्डौं जिल्ला अदालतले अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछी ५ दिन म्याद थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण