सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको मुल्य उकालो लाग्ने क्रम तिब्र: प्रतितोला ७१ हजारमा कारोबार

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : चाडवाड नजिकिदै गर्दा नेपालि बजारमा सुन चाँदीको मुल्यमा बृद्धि भएको छ ।

शुक्रबार नेपाली बजारमा सुन प्रति तोलामा ६०० रुपैयाँले बृद्धि भएको छ ।

छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँका दरले बृद्धि भई ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

विगत केहि दिनदेखि ८ सय ५० रुपैयाँका दरले कारोबार भईरहेको चाँदीको मुल्य शुक्रबार बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

नेप्से परिसूचक २७ अङ्कले बढ्यो