सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तिहारको मौकामा राप्रपा अध्यक्ष कमल थापा दम्पती चीन उडे

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ममल थापा चीन प्रस्थान गरेका छ्न् ।

राप्रपा अध्यक्ष थापा श्रीमती प्रलिता थापा सहित साताव्यापी निजि भ्रमणकाे क्रममा त्यसतर्फ गएको स्रोतले बताएको छ ।

थापाले मित्रराष्ट्र चीनमा रहँदा अन्तर्राष्ट्रिय भेट्रान टेनिस प्रतियोगितामा सहभागि हुने जानकारी हरियाली नेपाललाई प्राप्त भएको छ ।

अध्यक्ष थापा धर्मपत्नी सहित कात्तिक १४ गते काठमाडौ फर्कने कार्यक्रम रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा

प्रहरी जवानद्वारा आत्महत्या

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

बैदेशिक रोजगार उद्धार नेपालद्वारा प्रभु साहलाई सम्मान

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा

बालेन शाह ब्राजिल प्रस्थान

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन

आजको तपाईंको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुवँर