सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सैनिक कारवाहीमा १६ हफ्तार विद्रोहीको मृत्यु

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : लिबियास्थित दक्षिणी त्रिपोलीको फौजी कारबाहीमा १६ जना विद्रोही लडाकू मारिएका छन् ।

मृत्यु हुने विद्रोहीहरु मुलुकको वैधानिक सेना भन्ने हफ्तार समूहमा आबद्ध लडाकु हुन् ।

सेनाले लिवियाको अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिई विद्रोहीका हातहतियार तथा सवारी साधन कब्जामा लिएको सरकारी सेनाले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

लिबियाको पूर्वी क्षेत्र नियन्त्रणमा लिई बसोबास गरिरहेका विद्रोहीहरले गत अप्रिलदेखि लिवियाको राजधानी त्रिपोली र आसपास सरकारी सेनाका विरुद्धमा भिषण युद्ध जारी नै रहेको साथै विद्रोही सेनाको हवाई आक्रमणमा परी दक्षिणी त्रिपोलीका सरकारी सेनाको हातहतियार भण्डारमा ठूलो क्षति पुगेको लिविया सेनाले दाबी गरेको छ ।

पूर्वी र पश्चिमी सरकारका रुपमा विभाजित लिवियाका विद्रोही जनरल खलिफा हफ्तार समूहले संयुक्तराष्ट्र संघद्वारा मान्यताप्राप्त सरकार विस्थापित गर्ने उद्देश्यका साथ राजधानीका त्रिपोली सहित विभिन्न भागमा आक्रमण गरि रहेको छ ।

लिवियामा सन् २०११ मा तत्कालीन लिबियाली नेता मोउमार गद्दाफीको शासनकाल पश्चात सो क्षेत्रमा राजनीतिक द्वन्द्व सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील