सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धनुषाको ढल्केबरमा बस दुर्घटना दर्जन बढी घाइते

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : धनुषामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित रहेको रमण पेट्रोल पम्प नजिकै तीव्र गतिमा रहेको एक यात्रुवाहक बस पल्टिँदा दर्जन बढी यात्रु घाईते भएका छन् ।

नारायणघाटदेखि पूर्व काँडकभिट्टा जाँदै गरेको ना १ ख ६७२२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा डेढ दर्जन बढी यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको उक्त यात्रुवाहक बस अनियन्त्रीत भएर दुर्घटना हुन पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा घाईते भएका १६ जनाको नजिकै रहेको लालगढस्थित मोडेल हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड