सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नवलपरासीमा आफ्नै छोराद्धारा आमाको हत्या

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : आफ्नै आमाको हत्याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

नवलपरासीको सरावल गाउँपालिकास्थित गोहीनीबाट ६५ वर्षीया आमा कैलाशी देवी लोनीयालाई उनकै ४४ वर्षीय छोरा दीर्घ नारायण लोनियाले कुटपिट गरी आमाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले छोरालाई पक्राउ गरेको हो ।

घरायसी विबादका क्रममा गत असोज ३० गते छोराको कुटपिटबाट विरामी कैलाशी देविको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल परासीले थप उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल रिफर गरे पश्चात अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय परासिबाट खटिएको प्रहरी टोलिले आफ्नै आमाको हत्याको आरोपमा दीर्घ नारायणलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी