सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिहिबारदेखि लागेको आगो नियन्त्रणका नआएपछि ५० हजार मानिस सुरक्षित ठाउँमा सारियो

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस जंगलमा लागेको आगो नियन्त्रणमा नआएपछि ५० हजार मानिसलाई सरकारले सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ ।

जङ्गलमा लागेको आगो हावाले बस्ती तर्फ लगेपछि मानिसहरूलाई स्थानीय सरकारले त्यहाँबाट अन्यत्र स्थानमा सरेको अन्तराष्ट्रिय संचार माध्यम न्यु-योर्क टाईम्सले जनाएको हो ।

बिहिबारदेखि लागेको सो आगो पाँचसय अग्नी नियन्त्रकहरुले समेत नियन्त्रण लिन सेका छैनन् । उक्त आगलागीबाट सयौं घरहरू जलेका छन भने कुनै पनि मानवीय क्षति भएको छैन।

सरकारले आगलागीका कारण त्यसक्षेत्रका विद्यालयहरू समेत बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना