सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिद्धारा दिपावलीको शुभकामना व्यक्त

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले दिपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवम समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् । यसैगरी शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल होस् भन्दै शुभ शुभकामना व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने दिपावलीमा घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गर्ने अन्तिम दिन भाइटीका लगाउने परम्परा रहेको समेत स्मरण गराएकी छिन् ।

दिपावलिको अन्तिम दिन भाइटीका पर्व दाजुभाइहरूले दिदीबहिनीको हातबाट टीका लगाई देउसी-भैलो खेलि समाजमा सांस्कृति, परम्परा, आपसी मेलमिलाप, सामाजिक सदभाव र सहिष्णुता अझ सुदृढ बन्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड