सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपराष्ट्रपति पुन तिहार मनाउन गृहनगर रोल्पा पुगे

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपराष्ट्रपति नन्दबहादुर पुन तिहार मनाउन आफ्नो पुख्यौली घर पुगेका छन् । रोल्पाको परिवर्तन गाउँपालिका–२ राँसीको डाँडागाउँ जन्मिएका उनी तिहार मनाउन पुगेको बताइएको छ ।

उपराष्ट्रपति भएको दोस्रो कार्यकाल पछिको उनी तिहार मनाउने सिलसिलामा जन्मघर पुगेका हुन् । सदाझै उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । यस बर्ष उनी परिवर्तन गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रमहरूमा सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।

उपराष्ट्रपति पुनको स्वागतमा स्थानीय बासिन्दा विभिन्न झाँकी तथा बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान