सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साढे ८ करोडभन्दा बढीको अनुचित लेनदेन मुद्दाका प्रतिवादी पक्राउ

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं साढे ८ करोड रुपैयाँभन्दा बढी बिगो रहेको अनुचित लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट ६५ वर्षीय हरि चाम्लिङलाई पक्राउ गरेको हो।

नेहा मल्लको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको अनुचित लेनदेनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक ११ गते पक्राउ अनुमति दिएको थियो।

प्रहरीका अनुसार उक्त मुद्दामा ८ करोड ६२ लाख ९८ हजार ८३३ रुपैयाँ बिगो रहेको छ । पक्राउ परेका चाम्लिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले मंगलबार जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ