सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चितुवाको छालासहित लहानबाट एकजना पक्राउ

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : सिरहाको लहानबाट चितुवाको छालासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा सिरहाबाट खटिएको प्रहरी टोलिले शनिबार मध्यान्ह सिरहाको लाहान नपा-१७ स्थित तरेगना स्थायी घर भएका ३७ वर्षीय शिव कुमार रामलाई पक्राउ गरेको हो  ।

लहानको गोपाल सेवा सदन कोठा नं. ६ मा चितुवाको छाला बेचबिखन गरिरहेको अवस्थामा पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जनाएका छन्।

पक्राउ परेका शिब कुमार रामलाई दुईथान चितुवाको छाला सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सडक खन्दा विस्फोट

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

शोक बिदा

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

अछाम जिप दुर्घटनामा एक बालकको ज्यान गयो

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन