सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्व राज्यमन्त्रीसहित २५ जना करोडाै‌ं रकमसहित जुवाखालबाट पक्राउ

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पूर्वराज्यमन्त्री सहित २५ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

आईतबार बिहान करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३ पिपलमार्ग स्थित बिक्रम गौतमको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट हालसम्मकै ठूलो परिमाणको रकम प्रहरीले बरामद गरेको छ । प्रहरीले जुवाको खालबाट २ करोड ७० लाख नगद बैंक अफ काठमाडौंको ३ लाखको चेक १ थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

पक्राउ पर्नेहरुमध्ये पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ । जुवातासमा उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु संग्लनता रहेको प्रहरीले जनाएको छ ।

जुवाखालबाट पक्राउ पर्नेहरु मध्य क्यासिनो किङ’ बलराम सापकोटा, सोबित सिलबाल लगायतको समेत अनुसन्धान भइरहेको प्रहरी बृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण