सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इस्लामिक स्टेटका नेता हवाई आक्रमणमा मारिएको अमेरिकाले गर्‍यो दाबी

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: विश्वमै सर्वाधिक खोजीमा रहेका आतंकवादी संगठन ईस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी  अमेरिकी अधिकारीले  सिरियाको इड्लिब भन्ने ठाँउमा अमेरिकी सेनाको हवाई कारबाहीमा मारिएको बताइएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

ती आतंकबादी मारिएको खवर एसोसिएटेड प्रेसलाई उपलब्ध गराएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छ्न । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति नै आज ठूलै कुरा हुँदैछ भनेर भन्दै ट्वीट गरेको समेत समाचारमा उल्लेख छ ।

अमेरिकी सेना उत्तरी सिरियाबाट फिर्ता भएसँगै  ईस्लामिक स्टेटको प्रभाव अझै बढ्ने भएपछि  त्यस संगठनका प्रमुख नेताको हत्या गरिएको खबर सार्वजनिक भएको हो ।

इस्लामिक स्टेटले बिगतमा इराक, सिरिया सहितको ठूलो क्षेत्र कब्जामा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित