सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्युतको लामोसाँघुस्थित सव-स्टेशनमा भीषण आगलागीः सेना-प्रहरीको सहयोगमा नियन्त्रणमा

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: लामोसाँघुमा रहेको नेपाल विद्युत् प्राधिकरणको सव-स्टेशनमा भीषण आगलागी भएको एक घण्टापछी नियन्त्रणमा आएको  छ।

सिन्धुपाल्चोकको लामोसाँघुमा आइतबार मध्यान्ह सव-स्टेशनमा रहेको एउटा ट्रान्सफर्मर पड्किएर आगलागी भएकोमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको प्रयासबाट आगो नियन्त्रणमा आएको समाचार हरियाली नेपाललाई प्राप्त भएको छ ।

तर आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट