सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा अल्बर्टो फर्नान्डेज निर्वाचित

२०७६ कार्तिक ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: अर्जेन्टिनाको नयाँ रास्ट्रपतिय निर्वाचनमा विपक्षी दलका नेता अल्बर्टो फर्नान्डेज विजयी भएका छ्न् ।

फर्नान्डेज राष्ट्रपति पदका प्रत्यासी कन्जरभेटिभ पार्टीका उम्मेदवार मौरिसियो म्याक्रीलाई पराजित गर्दै राष्ट्रपति पदमा बिजय भएका हुन् । आइतबार सम्पन्न निर्वाचनमा राष्ट्रपतिका उमेदवार मउरिसियो म्याक्रीले आफु पराजित भएको स्वीकार गरिसकेका छन् ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि फर्नान्डेजले आफ्ना समर्थकहरुलाई धन्यावाद दिंदै आफूहरु मिलेर अघि बढे सबै समस्याको समाधान गर्न सकिने बताएका छन् ।

चुनावी अभियानमा फर्नान्डेजले ‘शून्य गरिवी’को नीतिलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए । म्याक्रीले सन् २०१५ मा मुलुकको अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाउँदै चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि

थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त