सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल सम्वतको अवसरमा राजधानीमा साईकल र्याली

२०७६ कार्तिक १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाल सम्वत् ११४० नयाँ वर्षको उपलक्ष्यमा राजधानीमा शान्ति सद्भाव र शुभकामना साइकल र्‍याली प्रदर्शन गरिएको छ ।

काठमाडौंको जमलबाट निकालिएको र्‍याली राजधानीका विभिन्न भागहरू परिक्रमा गरी ललितपुरको एकान्तकुना पुगेर समापन हुनेछ ।

 

र्‍यालीको उद्घाटन पुर्व रक्षामन्त्री एवं काठमाडौं क्षेत्र नं. ६ का सांसद भिमशेनदास प्रधानले गरेका छन् । र्‍यालीमा १ सय ५० भन्दा बढी साइकल सहभागी छन् ।

नेपाल सम्वत्को प्रचारप्रसार गर्दै समाजमा शान्ति सद्भाव कायम गर्ने उद्देश्यले साइकल र्‍याली निकालिएको अन्नपूर्ण क्लब (आर.सि.टि) फ्यान क्लबले जनाएको छ ।

नेपाल सम्वत् ११४० नयाँ बर्षको अवशरमा आयोजित न्हुँदया भिन्तुना साईकल र्यालीमा कामपा उपमेयर हरिप्रभा खड्गी, अन्नपूर्ण क्लबका अध्यक्ष सुरेश काजी शाक्य, (आ.सि.टि) फ्यान क्लबका अध्यक्ष राजेश श्रेष्ठ लगायतको उपस्तिथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या