सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहले लगाए भाइटिका दिए शुभकामना

२०७६ कार्तिक १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पूर्वराजा ज्ञानेन्द्र शाहले सदाझै शुभ साइतमै तिहारको भाईटीका लगाएका छ्न् ।

मंगलबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका हुन् । टीका ग्रहण गरेपछि पत्रकारहरुसँग पूर्वराजा शाहले दसैँको अवशरमा आफूले दिएको सन्देश सबै देशबासीले मनन् गर्न आग्रह गरेका छन् ।

भाईटीकाको साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले त्यस अघि नै टिका लगाएका छन् । उनी भाईटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

उनले समस्त नेपाली दाजुभाइ दिहीबहीनीहरुलाई भाइटिकाको अवसरमा शुभकामना व्यक्त गर्दै आफुले दशै ताका दिएको शुभकामना सन्देशको मुलभाव बुझ्न सम्पुर्ण जनसमुदायलाई अपिल समेत गरेका छ्न् ।

बडादशैंको अवसरमा पुर्वराजा शाहाले धन हुनेलाई मन पाइयोस् र मन हुनेलाई नेपालीपन पाइयोस भन्दै भनेर महाकवि देवकोटाको पनि सम्झना पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट