सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनेरास्ववियु केन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ

२०७६ कार्तिक १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आर आर क्याम्पसका स्ववियू सह-सचिव इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

सोमबार बेलुका गोकर्ण- ६ माकलवारीमा १८ वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य राई पक्राउ गरेका हुन् ।

पीडित किशोरीले सोमबार राती नै प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले देउसी खेल्ने बहानामा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।  मंगलबार बिहानै जोरपाटीबाट महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले राईलाई पक्राउ गरेको हो ।

पीडित किशोरीले प्रहरीमा किटानी जाहेरी दिएपछि राईलाई पक्राउ गरि अनुसन्धान भैरहेको र पीडित  युवतीको स्वास्थ्य परिक्षणका लागि परोपकार प्रसुती गृह लगिएको महानगरीय प्रहरी वृत्त बौद्ध बृत्तका डिएसपी रमेश सिंहले बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या