सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काश्मीर क्षेत्रमा चरमपन्थीको आक्रमणमा परी ५ नागरिक मारिए

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैं: भारत प्रशासित काश्मीरको एक गाउँमा चरमपन्थीद्वारा ५ नागरिक मारिएका छ्न ।

काश्मीरको कुलगाम जिल्लास्थित कातरसुर गाउँमा मंगलबार चरमपन्थीले उक्त घट्ना घटाएका हुन् । जम्मू–काश्मीर क्षेत्रमा रहेको प्रहरीको आधिकारीक ट्वीटर पेजबाट घटनाको जानकारी गराइएको हो ।

बीबीसीका अनुसार मंगलबार राति ५ मजदुरहरूको गोली हानी हत्या गरिएको जनाएको छ ।

यूरोपेली संसदको एक प्रतिनिधिमण्डल जम्मु काश्मीरको रेकि गर्न त्यस क्षेत्रमा पुग्दा उक्त हमला  भएको समेत समाचार सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित