सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहटको गाैरमा भारतिय नागरिक माथि गोलि प्रहार

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: रौतहटको गौरमा भारतीय समुहको गोलि प्रहारबाट एक जना भारतिय नागरिक घाईते भएका छन् ।

रौतहटको गौर न.पा.- २ स्थित विरेन्द्र शाहको घरमा डेरा गरि वस्ने भारत शिवहर जिल्ला अदलपुर वस्ने ४० बर्षीय विजय शाह (२ नम्बर कपडा व्यापारी) लाई भारतीय नागरिकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको हो ।

बुधबार साँझ शाहलाइ गोली प्रहार गर्ने भारतीय नागरिक भारतको वैरगनियाका नगर पञ्चायत वडा नम्बर १२ निवासि नरेश राम र चैनपुर थाना स्थित मउहवा वस्ने रजनिस पासवान रहेको प्रहरीले जनाएको छ ।

दुवैजना शाहको डेरामा आई पैसाको लेनदेनको विषयमा विवाद हुँदा निज शाहलाई गोलि प्रहार गरेका थिए । गोली प्रहार गर्ने समुह फरार रहेकोले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोली प्रहारबाट गम्भिर घाइते शाहको बायाँ कोखामा गोलि लागेकोले जिल्ला अस्पताल रौतहटमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगञ्ज स्थित नारायणी उपक्षेत्रिय अस्पताल बिरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध