सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जम्मु-कश्मिर विभाजित भएसँगै लद्दाख भारतको नयाँ प्रदेश

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : भारतको प्रशासित जम्मु-कश्मिर विहिबारदेखि भारत सरकारले औपचारिक रुपमा जम्मु-कश्मीरबाट विभाजित गरी छुटै प्रदेश बनाएको छ ।

लद्दाखलाई दुई केन्द्र शासित क्षेत्र बनाएपछि भारत सरकारले जम्मु कश्मिरमा लगाइएको राष्ट्रपति शासन बिहिबारबाट हटाएको हो ।

भारतले गएको अगस्ट ५ मा संविधानको धारा ३७० र ३५ ए खारेज गरेको थियो । सो निर्णय अक्टोबर ३१ देखि औपचारिक रुपमा लागु भएको हो ।

विगत ६५ वर्षसम्म जम्मु-कश्मिर भारतको एक स्वायत्त राज्य थियो । यहि कारण त्यहाँ छुट्टै प्रशासन, वित्तिय व्यवस्था, कानुनी प्रणाली थियो ।

‘संविधानको अनुच्छेद ३५६ को धारा २ बाट प्राप्त अधिकारलाई प्रयोग गर्दै रामनाथ कोविन्द, भारतीय राष्ट्रपतिद्धारा १९ डिसेम्बर २०१८ को जम्मु कश्मीर राज्यको सम्बन्धमा जारी गरिएको आफ्नो बयानलाई रद्द गर्दछु ।’ भारत सरकारले निकालेको आधिकारिक सूचनामा जनाईएको छ ।

भारतीय संविधानको अनुच्छेद ३५६ का अनुसार जुन राज्यमा राष्ट्रपति शासन हुन्छ त्यहाँ केन्द्र शासित लागु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित