सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: स्वास्थ्य स्थिति सामान्य भएपछि प्रधानमन्त्री ओलिको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलिको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकारहरुलाई जानकारी दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि धापासी स्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्थाबारे बुझ्न  नेकपा अध्यक्ष प्रचण्ड सहित नेकपाका मन्त्री एवं नेताहरुले अस्पताल पुगेर जानकारी लिएका थिए ।

प्रधानमन्त्री ओलीको बिहीबार गरिएको हेमोडाईलासिस  सफल भएको अस्पतालले जनाएको छ ।

ग्राण्डि अन्तरास्ट्रिय अस्पतालले बिहिवार जारि गरेको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति