सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना ३ को मृत्यु दुई दर्जन घाइते

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सिन्धुपाल्चोकको मेलम्ची हुँदै काठमाण्डौ आउँदै गरेको बस दुर्घटनाग्रस्त भएको छ ।

आमा हेल्मो यातायातको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै ज्यान गएको छ भने २ दर्जनबढी यात्रुहरु घाइते भएका छ्न ।

सिन्धुपाल्चोकको गोल्फुभन्व्याङ्गबाट काठमाडौ आउदै गरेको उक्त बस मेलम्चीको शंकरापुर नगरपालिका ४ लप्सीफेदी नजिक बस दुर्घटना भएको हो ।

आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनाग्रस्त भएको र अहिले घाइतेहरुको उद्वार भैरहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।

दुर्घटनाबारे बिस्तृत बिवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय