सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कपिलवस्तु घटनामा मानवअधिकार आयोगले अनुगमन टोली खटायो

२०७६ कार्तिक १५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः राष्ट्रिय मानवअधिकार आयोगले कपिलवस्तु घटनामा आयोगको ध्यानाकर्षण भएको भन्दै सरकार र सम्बन्धित पक्षलाई सामाजिक सद्भाव कायम राख्दै संयमित रूपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गरेको छ ।

आयोगका निर्देशक मुरारीप्रसाद खरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सरकार र सम्बन्धित पक्षलाई सामाजिक सद्भाव कायम राख्दै संयमित रूपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गरिएको हो ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा बुधबार हिन्दु मुसलमान समुहबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको र गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय रूपन्देहीबाट अनुगमन टोली बिहीबारै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित