सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कपिलवस्तु घटनामा मानवअधिकार आयोगले अनुगमन टोली खटायो

२०७६ कार्तिक १५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः राष्ट्रिय मानवअधिकार आयोगले कपिलवस्तु घटनामा आयोगको ध्यानाकर्षण भएको भन्दै सरकार र सम्बन्धित पक्षलाई सामाजिक सद्भाव कायम राख्दै संयमित रूपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गरेको छ ।

आयोगका निर्देशक मुरारीप्रसाद खरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सरकार र सम्बन्धित पक्षलाई सामाजिक सद्भाव कायम राख्दै संयमित रूपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गरिएको हो ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा बुधबार हिन्दु मुसलमान समुहबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको र गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय रूपन्देहीबाट अनुगमन टोली बिहीबारै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्य हो : प्रधान सेनापति सिग्देल

पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल

रेल्वे विभागले सुचना लुकाएको भन्दै अदालतको परमादेश जारी

निषेधाज्ञापछि पनि कोशीका पुर्व मुख्यमन्त्री कार्कीले थाले अनसन

उपसभामुखलाई कसरी हटाउन सकिन्छ ?

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान – ३० गते स्वदेश फर्कने

खाजा समय आधा घण्टाभन्दा बढी नराख्न निर्देशन

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने छौं- मन्त्री पाण्डे

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेश प्रदेशमा सम्मानित

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ- महानिरीक्षक कुँवर