सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्व वाइसिएल र युवा संघको भागवण्डा टुंगियो (जिल्लागत नामावली सहित)

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको भागवण्डा मिलेको छ ।

एकता भएको पाँच महिनापछि शनिबार बसेको बैठकले सबै जिल्ला कमिटीको भागबण्डाका आधारमा एकीकरण टुंगो लगाएको हो ।

युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा संयुक्त जारी गरिएको बिज्ञप्ती अनुसार साविक वाइसिएल र साविक युवा संघका लागी एउटाले अध्यक्ष पाएको ठाउँमा अर्को इन्चार्ज रहने नीतिगत ब्यवस्था पनि सहमतिमा जुटाइएको छ ।

प्रदेश कमिटि बाहेक ७७ जिल्लाहरू मध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी केन्द्र निकट वाईसीएलले ३५ जिल्ला अध्यक्ष पाउने गरी भागबण्डा टुंग्याइएको हो ।

यसका आधारमा ४२ जिल्लामा तत्कालीन माओवादी निकट वाईसीएलले इन्चार्ज पाएको छ भने एमाले निकट युवा संघले ३५ जिल्ला इन्चार्ज पाएको छ । सोही अनुसार महानगर, उपमहानगर तथा गाँउपालिका बाँडफाड गरिएको छ ।

यस्तो छ युवा संघ नेपालको भागवण्डाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति