सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला: ‘विप्लव’ समुह माथी प्रहरीको आशंका

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: आईतवार बिहान देशका विभिन्न स्थानहरुमा शंकास्पद वस्तु फेला परेका छन् ।

आईतबार कास्कीको पोखरा महानगरपालिका स्थित तालचोकमा शंकास्पद वस्तु फेला परेको छ । रातो कागजमा बेरिएको अवस्थामा फेला परेको उक्त शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

आइतवार बिहान गोरखा आँबुखैरनी सडकखण्डमा पर्ने बडेखोला नजिकैको बीच सडकमै खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको छ ।

हँसिया हथौडा अंकित झण्डा समेत गाडिएकाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोटक पदार्थ राखेको हुनसक्ने प्रहरीको आशंका छ ।

आइतवार नै कपिलवस्तुको शिवराज नगरपालिकामा पनी शंकास्पद वस्तु फेला परेको छ । विभिन्न ३ ठाउँमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टिम र प्रहरी पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य