सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने सरकारको निर्णय

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मन्त्रिपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने प्रस्ताव गरिएको थियो ।

त्यसअघि त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि कोइरालालाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुन बनाउनुपर्नेमा जोड

क्षिरेश्वरनाथमा अस्पताल निर्माण गरिँदै

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप