सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मैत्रिपुर्ण खेलको लागि नेपाली फुटबल टोली म्यान्मार प्रस्थान

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: आगामि मंसिर ३ गते दशरथ रंगशालामा हुन् कुवेत विरुद्धको विश्वकप छनोट खेल तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइबार म्यान्मार प्रस्थान गरेका छन् ।

यहि बिहिबार नेपाल र म्यान्मारबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुने खेलाडिहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले टोलीको बिदाइ गरेका थिए ।

गत महिना जोर्डन विरुद्धको विश्व कप छनोटमा खेलमा रहेको टोलीका ४ खेलाडी कप्तान किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङ यसपटक खेलमा समावेश छैनन् ।

भरत खवासको खेलमा आगमन भएसँगै राष्ट्रिय टिममा गोलकिपर एलेन न्यौपानेले स्थान बनाएका थिए भने दुई नयाँ खेलाडि सुवास गुरुङ र मिक्चेन तामाङ पहिलो पटक टोलीमा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै