सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको मूल्य ओरालो लाग्यो

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साताको दोस्रो दिन सोमबार सुनको मूल्य ओरालो लागेको छ ।

आइतबार एक तोला छापावाल सुन ७१ हजार २ सय रूपैयामा कारोबार भैरहेकोमा सोमबार छापावाला सुनको मूल्यमा गिरावट आएको हो । सोमबार ७१ हजारमा सुनको कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार रूपैया र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

छापावाला र तेजावी सुनमा प्रतितोला दुई सयले गिरावट आएको हो । सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार देखिनै चाँदीको मूल्य स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

नेप्से परिसूचक २७ अङ्कले बढ्यो