सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतको तेलंगानामा महिला कर्मचारीलाई जिउँदै जलाइयो

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारतको तेलंगानास्थित राजश्व विभागमा कार्यरत एक महिलालाई जिउँदै जलाइएको छ ।

सोमबार भारतको राजश्व विभागमा काम गर्ने एक महिला अधिकारीलाई आगो लगाएर जलाएको हो ।

मृतक महिलाले आफ्नो जग्गाको रेकर्ड राम्रोसँग नराखिएको आरोप लगाएको भारतीय सन्चार माध्यमहरुले जनाएका छ्न ।

प्रहरीका अनुसार मृतक विजया रेड्डी आफ्नै च्याम्बरमा हुँदा एक युवा त्यहाँ पुगि पेट्रोल छर्किएर आगो लगाइदिएका थिए ।

आगलागीका कारण ती महिला अधिकारीको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

ती युवा कार्यालयमा पुग्दा त्यहाँ खासै धेरै मानिस नभएको र महिलालाई अस्पताल पुर्याउन ढिला हुँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु