सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यूजील्याण्डद्वारा इङ्ल्याण्डमाथि १४ रनको सानदार जित

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न भएको तेस्रो टी-२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।

टस जितर पहिले ब्याटिङ रोजेको न्यूजील्याण्डले ७ विकेटको क्षतिमा १८० रन बनाउन सफल भयो । न्यूजील्याण्डका कोलिन डी ग्रान्डहोमले ५५, मार्टिन गप्टिलले ३३ रन र रस टेलरले २७ रन बनाएका थिए ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डका डाविड मलान ५५ र जेम्स भिन्स ४९ रन बनाए इङ्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाउदै खेलको हार व्यहोनु पर्योे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य