सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश प्रमुख परिवर्तन गर्नु सामान्य: अध्यक्ष प्रचण्ड

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ:  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुख परिवर्तन बारे टिकाटिप्पणी गर्न जरुरी नरहेको बताएका छ्न ।

प्रेस संगठन बाँकेले मंगलबार नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ ले सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु सामान्य कुरा रहेको पनि बताएका छ्न ।

पुर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफूले देशका विभिन्‍न ठाउँमा पुगेर जनताका गुनासा सुनेर सरकार समक्ष पुर्‍याउने गरेको बताएका छ्न ।

बाँकेका पत्रकारहरुले प्रदेश नम्बर ५ को स्थायी राजधानीका सम्बन्धमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले सबैलाई सुविधा हुने ठाउँमा हुनुपर्ने आफ्नो मत रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै