सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली भू–भाग भारतीय नक्सामा समेटिएकोमा राप्रपाको आपत्ती (बिज्ञप्ति सहित)

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले भारत सरकारले केही समय अगाडि जारी गरेको नयाँ नक्सामा नेपाली सिमा मिचिएको भन्दै आपत्ति जनाएको छ ।

सिमावर्ती क्षेत्र कालापानी, लिपुलेक, लिम्पयाधुरालाई भारतले आफ्नो देशको नक्सामा समेटेको भन्दै राप्रपाले बिज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा मंगलबार जारी गरिएको विज्ञप्तीमा उक्त भू-भाग भारतले अनाधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगत देखि नै निरन्तर विरोध गर्दै आएको उल्लेख गरिएको छ ।

नेपाली भू–भाग भारतीय नक्सामा समेटिनु आपत्ति जनक र अस्वीकार्य छ भनिएको छ ।

त्यस्तै राप्रपाले कुटनैतिक पहल कदमी लिन नेपाल सरकारसँग माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का