सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा अचम्मको चोरी, ड्रेसिङ टेबलको शिशामा “भाउजु गजबकी”

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको पटनास्थित एक घरबाट चोरहरूले ६० लाख भारु रकम चोरी गरेका छन् ।

पटनाको हनुमान नगरस्थित एक व्यापारीको घरबाट ६० लाख भारु रकम तथा गहना लगायत घरका महंगा सामानहरू चोरी गरेका हुन् ।

चोरहरुले घरमा भएको टूथपेस्ट समेत चोरी गरी महिलाले प्रयोग गर्ने लिपस्टिकले ड्रेसिङ टेबलको शिशामा ‘भाउजु, तपाईं गजबकी हुनुहुन्छ तपाईलाई भगवानले दया गरुन‘ भनि लेखेका थिए ।

पीडित परिवारले प्रहरी समक्ष लुटपाट सम्बन्धि उजुरी दर्ता गरेका छन्  । प्रहरी घटनास्थल पुरगी आवश्यक अनुसन्धान सुरुगरेको भारतिय संचार माध्यमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य