सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चरमपन्थी संगठन आइएमको नेपाल अखडा बनाएको अमेरिकी विदेश विभागको दाबी

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कन्ट्री रिपोर्ट अन टेररिजम २०१८ अमेरिकी विदेश विभागले जारी गरेको छ ।

नोेभेम्बर १ मा जारी रिपोर्ट अनुसार आइएमले भारतविरुद्ध चरमपन्थी हमला गर्न नेपालमा सबैभन्दा ठूलो अड्ठा बनाएको भन्दै भारतीय चरमपन्थी संगठन इन्डियन मुजाहिदीन (आइएम) बारे ठूलो खुलासा गरेको हो ।

त्यस्तै उसले इस्लामी’ सँग पाकिस्तानी चरमपन्थी संगठन लश्कर–ए–तैयब, जैश–ए–मोहम्मद र हरकत उल–जिदाहीले पनि हात मिलाएको रिपोर्टमा उल्लेख छ।

रिपोर्ट अनुसार आइएमले भारतमा चरमपन्थी घटना गराउनु रहेको देखिन्छ । यसैले उसले आफ्नो दायरा फराकिलो गरि नेपाललाई आफ्नो सबैभन्दा ठूलो केन्द्र बनाएको बताइएको छ ।

भारतीय मिडियाले उसले पाकिस्तानले पनि पश्चिम एशियाली देशबाट रकम पाइरहेको रिपोर्टमा उल्लेख गरिएको दाबी गरेका छन् ।

आइएमलाई सन् अन्तर्राष्ट्रिय चरमपन्थी संगठन घोषणा २०११ मा गरिएको थियोे ।

भारतसँग नेपालको खुल्ला सीमा र काठमाडौंमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षाका कारण अन्तर्राष्ट्रिय चरमपन्थी संगठनले यसलाई आफ्नो आश्रयस्थलको रुपमा लिइरहेको भारतीय मिडियाले दाबी गरेका छ्न ।

सन २००५ देखि नै आइएमले भारतमा बम बिस्फोटका घटनाहरु गराउँदै आएको छ ।

फरेन टेररिस्ट अर्गनाइजेशन एफटीओले आइएमलाई सन् २०११को सेप्टेम्बर ११ मा अन्तर्राष्ट्रिय आतंककारी संगठन घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु