सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बलिउड कलाकारहरुमध्ये सबैभन्दा बढी नेपाल आउने नायक गोविन्द बने

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारतीय सिने जगतका बलिउड स्टार गोविन्दा नेपाल आइपुगेका छन् ।

मंगलबार उनी आफ्नी धर्पत्नी सुनितासंग वीरगञ्जमा हुने नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौं पुगेका हुन् ।

बलिउड नायक गोबिन्दा सबैभन्दा बढी नेपाल आउने कलाकार हुन् । गोबिन्दाकि श्रीमती सुनिताकी आमा काठमाडौंको साँखुकी हुन भन्ने मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारहरुलाई बताइएको छ ।

नेपाली फिल्म फेस्टिभल कात्तिक २१ गतेदेखि वीरगञ्जमा शुरु हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध