सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अपहरणकारीको पन्जाबाट बालकलाई प्रहरीले यसरी गरे उद्धार

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पर्सा प्रहरीले गोली चलाएर अपहरणमा परेका एक बालकको उद्धार गरेको छ ।

अपहरणकारीलाई गोली प्रहार गरी वीरगञ्जको सिर्सिया खल्वाटोलामा अपहरित बालकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिकाका राजकुमार दासलाई प्रहरीले गोली प्रहार गरि बालकको ज्यान बचाएको हो ।

उद्दार गरिएका बालक र अपहरणकारीको विषयमा पत्रकार सम्मेलन गरी केही बेरमा जानकारी दिने पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताएका छ्न।

अपहरणकारी घाइते दासको भने वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य