सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँकेको खजुरा रोड नजिकै एक युवकको बेवारिसे शव फेला

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बाँकेको जानकी गाउँपालिकामा एका बिहानै एक युवकको शब फेला परेको छ ।

जानकी गाउँपालिका ३ खजुरा रोडस्थित चप्पल कारखाना नजिकै बुधबार बिहान एक युवकको शब फेला परेको हो ।

सुर्खेत जिल्ला सिम्ता घर भएका सत्यन्द्र बिसिको शब फेला परेको बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले बताएका छ्न ।

प्रहरी उपरीक्षक वलीका अनुसार हत्या वा दुर्घटनाबाट बिसीको मृत्यु भएको पोस्टमार्टमबाट थाहा हुने बताएका छ्न् ।

जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षको रोबहरमा प्रहरीले मुचुल्का उठाएर शबलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

मृतक हाल धम्बोझीमा बस्दै आइरहेको र मृतकका परिवारलाई जिल्ला प्रहरीले खबर गरेर जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर