सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुई नम्बर प्रदेश प्रमुख परियारले गरे पदभार ग्रहण

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन् ।

जनकपुरमा बुधबार प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालले प्रदेश प्रमुख परियारलाई स्वागत तथा अभिनन्दन गरेका हुन् ।

प्रदेश प्रमुख परियारलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

नवनियुक्त प्रदेश प्रमुख परियारले पदभार ग्रहण गर्दै, “संविधान सम्मत् रूपमा प्रदेशको समृद्धि र सुखी नेपालीका लागि एक ढिक्का भएर जनताको लागि काम गर्ने” बताए ।

जनकपुर विमानस्थलमा नवनियुक्त प्रदेश प्रमुख परियारलाई संघिय सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बालुवाटारमै धर्ना बसे सन्दीपका समर्थक

महिलाले चुनाव जित्दैनन् भनेर समानुपातिकमा राख्नु सामन्ती चिन्तन: अष्टलक्ष्मी शाक्य

बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल

‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’

सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

छानबिन समिति नाममा सरकारसँग कांग्रेस लत्रिएको भन्दै कमल थापाको असन्तुष्टि

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई स्थगित

केदार कार्कीको रिट न्यायाधीशद्धय शर्मा र सुवेदीको इजलासमा

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान

लुम्बिनी प्रदेश सरकार युवामैत्री बजेटको तयारीमा

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट