सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुई नम्बर प्रदेश प्रमुख परियारले गरे पदभार ग्रहण

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन् ।

जनकपुरमा बुधबार प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालले प्रदेश प्रमुख परियारलाई स्वागत तथा अभिनन्दन गरेका हुन् ।

प्रदेश प्रमुख परियारलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

नवनियुक्त प्रदेश प्रमुख परियारले पदभार ग्रहण गर्दै, “संविधान सम्मत् रूपमा प्रदेशको समृद्धि र सुखी नेपालीका लागि एक ढिक्का भएर जनताको लागि काम गर्ने” बताए ।

जनकपुर विमानस्थलमा नवनियुक्त प्रदेश प्रमुख परियारलाई संघिय सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित