सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनले तोक्यो अनलाइन गेम खेल्न उमेर र रकमको सिमा

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चीन सरकारले निश्चित समयमा मात्र अनलाइन गेम खेल्न पाउने नियम निकालेको छ ।

भिडियो गेमको लत नियन्त्रण गर्नका लागि १८ वर्षमुनिका समूहलाई राति १० बजेदेखि बिहान ८ बजेको बीचमा अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको हो ।

बीबीसीका अनुसार चीन सरकारले उनीहरुलाई हप्तामा ९० मिनेट र बिदाको दिन तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति दिइएको जनाएको छ ।

चिनियाँ सरकार बालबालिकाको स्वास्थ्यको लागि हानिकारक भएकाले भिडियो गेमको लत रोक्नुपर्ने निष्कर्ष निकालेका थिए ।

त्यस्तै अबदेखि ८ देखि १६ वर्ष उमेरका बच्चाले प्रति महिना २ सय युआन र १६ देखि १८ वर्ष सम्मकाले आफ्नो गेमिङ खातामा ४ सय युआनसम्म खर्च गर्न पाउनेछन् भएका छ्न ।

चिनियाँ सरकारले गतवर्ष नै भिडियो गेमको अनुमतिमा रोक लगाएको थियो । यो बर्ष उमेरको जाँच गरि यस्तो कदम चलेको हो ।

चीन अनलाइन गेममा विश्वको दोस्रो ठूलो बजारको रुपमा छ । रिसर्च फर्म न्यूजले यो वर्ष गेमको बजारमा अमेरिकाको कमाइले चीनको कमाइ पछि पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील