सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्याले सुरु गरिन् रवीन्द्रको जन्मथलोबाट चुनावी प्रचार-प्रशार

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले कास्की २ मा चुनावी प्रचार प्रशार सुरू गरेकी छन् ।

आफ्ना श्रीमान पुर्वमन्त्री स्वर्गीय रबिन्द्र अधिकारीको जन्मथलो भरतपोखरी पुगेर श्रीमती भट्टराईले चुनाव प्रचार सुरू गरेकी हुन् ।

बिहीवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन परिचालन कमिटीले उम्मेदवार घोषणा गर्ने कार्यक्रम रहेको छ ।

गत फाल्गुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि पर्यटनमन्त्री अधिकारीको निधन भएपछि पार्टीले उनकी पत्नी बिद्या भट्टराइलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

यसैगरी कास्की–२ मा नेपाली काँग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी र विवेकशील नेपाली दलले जमुना शर्मालाई टिकट दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय