सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भालुको पित्त ओसारपसारमा संलग्न महिला भोजपुरबाट पक्राउ

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भोजपुरमा भालुको पित्त ओसारपसारमा संलग्न एक महिला पक्राउ परेकी छिन् ।

भालुको पित्त मुद्दामा संलग्न रही फरार रहेकी ३४ वर्षीया टेम्केमैयुङ गाउँपालिका–२ स्थायी घर भएकी मित्रलक्ष्मी राईलाई घरमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौ स्थित डिभिजन वन कार्यालय, हात्तिसारमा मुद्दा दर्ता भई गत कात्तिक ७ गते काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भए पश्चात फरार रहेकी महिलालाई पक्राउ गरिएको भोजपुर प्रहरीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छ्न् ।

निज महिलालाई प्रहरीले थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या