सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मिठाई स्वरुम स्वस्तिकको बम्पर उपहार विजेता घोषणा

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मिठाइ शोरूम स्वस्तिक स्वीट्स एन्ड स्न्याक्स्ले विजेता घोषणा गरेको छ ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा ल्याएको उपहार योजना अन्तर्गत बुधवार काठमाडौंको इन्द्रचोकमा रहेको शोरूमले आफ्ना ग्राहकहरुको हातबाट लक्की ड्र मार्फत विजेता छनोट गरेको हो ।

बम्पर उपहार स्वरुप टेकु स्थित गोयल मेटल इन्डस्ट्रीले डियो स्कूटर प्राप्त गरेको छ । त्यस्तै मखनटोलका संजय अग्रवालले पहिलो उपहार ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गरेका छन् ।

त्यसैगरी पुरानो बानेश्वरका रामहरी अर्यालले दोश्रो उपहार एलजी वासिङ मेसिन, डल्लूका उमेश कुमारले तेश्रो उपहार भिडियोकन रेफ्रिजेरेटर जितेका छन् । साथै अन्य धेरै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेका छन्।

कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाले भविष्यमा आफ्ना ग्राहकहरुको हितका लागी अझै बढी सहुलियत तथा योजना ल्याउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने