सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति भण्डारीद्वारा विरगंज चलचित्र महोत्सवको उद्घाटन

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गरेकी छिन्।

वीरगन्जमा चल्ने महोत्सवको राष्ट्रपति भण्डारीले एक समारोहबीच उद्घाटन गरेकी हुन्।महोत्सब बिहिबारदेखि ४ दिनसम्म चल्ने आयोजक कमिटिले जनाएको छ ।

उद्धघाटन समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानि राणा लगायतको उपस्थिति रहेको थियो।

महोत्सवको प्रभातफेरीमा वरिष्ठ कलाकार निर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्दको उपस्थिति रहेको थियोे ।

सैगरी कलाकारहरु सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा सिवाकोटी, नीता ढुंगाना, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौला लगायतले सहभागीता जनाएका थिए।

कार्यक्रममा बलिउड अभिनेता गोविन्दा, श्रीमती सुनिताको पनि सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग बिम्स्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल